बिहिबार, बैशाख ६, २०८१

अपि हिमाल गाउँपालिका वडा नम्बर ६ मा माओवादी उम्मेदवार निर्वाचित


कान्तिपथ


वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धर्मसिंह धामी ३४७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गामसिंह धामीले २४८ मत ल्याए ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिह ठेकरे बोहराले ५८५ मतसहित अग्रता लिएका छन् । एमालेका धर्मानन्द मन्यालले ३४४ मत ल्याएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत