प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेल्धुराको गन्यापधुरामा कांग्रेसका अध्यक्ष उम्मेदवारले एक हजार ३२ मत ल्याएका छन्।
यहाँ कांग्रेस एक्लै र नेपाली कांग्रेस बिपी-नेकपा एमालेबीच चुनावी तालमेल भएता पनि कांग्रेस बिपीबाट अध्यक्षका उम्मेदवारले यहाँ चार सय ९१ मत ल्याएका छन्।
गन्यापधुरा वडा नम्बर ४ कांग्रेसबाट अध्यक्षमा एक हजार २९ मत ल्याएर कांग्रेस उम्मदेवार विजयी भएका छन् । यस वडामा अध्यक्षसहित प्यानल नै विजयी भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ