सोमवार, माघ ७, २०८१

सल्यानको बागचौरमा माओवादीको अग्रता


कान्तिपथ


सल्यानको बागचौर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। २०० मत गणना हुँदा माओवादीका मेयर उम्मेदवार कृतिबहादुर पुनले ९५ मत ल्याएका छन् । कांग्रेसका जनकराज गौतमले ७२ मत ल्याएर दोश्रोमा छन् भने एमालेका तिलकबहादुर मल्ले २९ मत मात्रै ल्याएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत