महानगरपालिकाको चुनावमा उम्मेदवारको संख्या धेरै रहेका कारण गणना गर्न धेरै समय लागेको लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५० जना उम्मेदवार रहेको महानगरमा मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ । यस अनुसार एक मतपत्र गन्न २0 मिनेट लाग्ने गरेको देखिन्छ