बिहिबार, फाल्गुन १, २०८१

ताँजाकोटको २ वडामा माओवादी विजयी


कान्तिपथ


हुम्लाको ताँजाकोटका २ वटा वडामा माओवादीको पूरै प्यानल नै विजयी भएको छ ।

ताँजाकोटको वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालले २२३ मत ल्याएर पूरै प्यानल भएको छ भने वडानम्बर ५ मा मंगल नेपाली ३०७ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत