बुधबार, फाल्गुन ९, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • काँग्रेस, एमाले र विप्लव समूहसहितको गठबन्धनलाई पछाडी पर्दै माडि १ माओवादी पुरै प्यानल विजयी

काँग्रेस, एमाले र विप्लव समूहसहितको गठबन्धनलाई पछाडी पर्दै माडि १ माओवादी पुरै प्यानल विजयी


कान्तिपथ


रोल्पाको माडि गाउँपालिका वडा नम्बर एक अध्यक्षमा रोहित घर्ती मगरले ८९० मत ल्याएर तीन दलीय गठबन्धनबाट विप्लव समुहका मोहनसिंह वलीलाई पराजित गरेका छन् । मोहनसिंह वली वलीले तीन दलीय गठबन्धन भएता पनि  ८४५ मत ल्याएर माओवादीका रोहित घर्ती मगर बाट पराजित भएका हुन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८५९ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ७६७ मत ल्याएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत