रोल्पाको माडि गाउँपालिका वडा नम्बर एक अध्यक्षमा रोहित घर्ती मगरले ८९० मत ल्याएर तीन दलीय गठबन्धनबाट विप्लव समुहका मोहनसिंह वलीलाई पराजित गरेका छन् । मोहनसिंह वली वलीले तीन दलीय गठबन्धन भएता पनि ८४५ मत ल्याएर माओवादीका रोहित घर्ती मगर बाट पराजित भएका हुन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८५९ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ७६७ मत ल्याएका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ