हालसम्म गणना गरिएको १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गर्दै अग्रता लिएकी छिन्। बालेन शाह भने ३१ मत र एमालेका केशव स्थापितले २० मतका साथ दोस्रो र तेश्रोमा छन् ।वडा नम्बर १ मा हालसम्म एक सय र वडा नम्बर ३२ मा २५ मतको गणना गरिएको छ ।