दोलखाको बैतेश्वर गाउँपालिका ७ मा एमालेका उम्मेदवार बाबुराम खड्कालाई पछि पार्दै नेकपा (माओवादी केन्द्र) का मिनकुमार शिवाकोटी विजयी भएका छन् ।
एमालेका उम्मेदवार बाबुराम खड्कालाई ३ मतको अन्तरले पराजित गर्दै शिवाकोटी बैतेश्वर गाउँपालिका ७ को अध्यक्षमा निर्वाचित भएका छन् ।