नेपाल र युगान्डाकाे महिला टी-२० शृंखला सोमबारबाट सुरु हुँदैछ । घरेलु भूमिमा नेपालकाे महिला टिमले पहिलाे पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेकाे हाे । शृंखला अन्तर्गत पहिलाे खेल सोमबार दिउँसाे १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले सन् २०१९ मा १३ औं साग खेलेपछि घरेलु मैदानमा पहिलाे पटक खेल्न लागेकाे हाे । समग्रमा भने नेपाली महिला टिमकाे याे दाेस्राे अन्तर्राष्ट्रिय शृंखला हाे र नेपालकाे महिला टिमले गत वर्ष कतारसँग उसकै मैदानमा शृंखला खेलेकाे थियाे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ