२ जेठ चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त अरब इमिरेट्सका नव नियुक्त राष्ट्रपति सि द्धारा संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाईलाई बधाई ज्ञापन गर्नुभएको छ ।
शेख मोहम्मद संयुक्त अरब इमिरेट्स्को नयाँ राष्ट्रपति चयन भएकामा उहाँले बधाई दिनुभएको हो । नयाँ राष्ट्रपति शेख मोहम्मदको कार्यकालमा पनि चीन र संयुक्त अरब इमिरेट्सका बीचको सम्बन्ध थप सुमधुर र सुदृढ रहने सो सन्देशमा राष्ट्रपति सिले बताउनुभएको छ ।
शेख मोहम्मद शुक्रबार मात्र संयुक्त अरब इमिरेट्सको नयाँ राष्ट्रपतिमा नियुक्त हुनुभएको थियो । उहाँसँग मिलेर काम गर्न चीन सदैव तत्पर रहेको भन्दै राष्ट्रपति सिले आगामी दिनमा चीन र संयुक्त अरब इमिरेट्स्को सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने बताउनुभएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ