बिहिबार, जेष्ठ ८, २०८२

पाउलो डिबाला युभेन्ट्स छाड्दै


कान्तिपथ


अर्जेन्टिनाका स्टार खेलाडी पाउलो डिबालाले इटालियन क्लब युभेन्ट्सका क्लब छाड्ने भएका छन् । उनले सिजको अन्त्यसँगै क्लब छाड्ने समाजिक सञ्जालमा लेखेका हुन् ।

डिबाला सन् २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए । २८ वर्षीय डिबालाले युभेन्ट्सका लागि २९१ खेलमा ११५ गोल गरिसकेका छन् ।

युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन् । यो सिजन भने युभेन्ट्सले उपाधि जित्न सकेन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत