सोमवार, जेष्ठ ५, २०८२

लिबियाको विद्रोही नयाँ सरकार त्रिपोली प्रवेश


कान्तिपथ


संसदद्वारा नियुक्त लिबियाको विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ ।यद्यपि एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ। यहाँको प्रेस सेवाले “लिबिया सरकारका प्रधानमन्त्री फाथी बाशाघा अन्य थुप्रै मन्त्रीहरूसँग राजधानी त्रिपोलीमा पुगेर आफ्नो काम शुरु गर्न लागेको” जनाएको छ । एएफपी पत्रकारले जनाएअनुसार नयाँ प्रधानमन्त्रीको राजधानी प्रवेश सँगै शहरमा सशस्त्र समूहहरूबीच रातभर झडप भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत