मङ्लबार, बैशाख ३०, २०८२

नाम्खामा गठबन्धनको जित


कान्तिपथ


हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामाले जित हासिल गर्नुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी हुनुभएको छ ।

अध्यक्षमा लामाले एक हजार ४६६ मतकासाथ विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुभयो । तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत