जेठ ४, स्थानिय तह निर्वाचन २०७९ अन्तर्गत फिदिम नगरपालिका वडा.न. -१० मा राप्रपाका उम्मेदवार होमराज थाम्सुहाङ्ग विजयी हुनुभएको छ ।उहाले लोकतान्त्रिक गठबन्धन अथवा नेपाली काँग्रेसका पूर्व वडाअध्यक्ष बिरहाङमा थाम्सुहाङ्गलाई ५८ मतले पराजित गर्नु भएको हो । हिजो सकिएको मत परिणाम अनुसार कुल मत १२४२ मध्ये ६३२ मत राप्रपालाई ,५७४ मत नेपाली काँग्रेसलाई ,१५ मत ढल्केको छातालाई र २१ मत लाल्टिन लाई परेकोथियो । साथै वडा सदस्यहरुमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ