मङ्लबार, बैशाख ३०, २०८२

किरण टीमबाट बाहिरिनुको कारण प्रष्ट पारियोस्ः नेम्वाङ


कान्तिपथ


राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलाई प्रशिक्षकले टिममा नराख्नुको कारण प्रस्ट पार्न एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोलीका टिम म्यानेजर मधुसुधन उपाध्यायलाई किरणलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिममा नराख्नुको कारण प्रस्ट पार्न चुनौती दिएका हुन् ।

‘नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ टिमबाट बाहिरिनुपर्ने कारण के छ? टिम मेनेजरले प्रष्ट पारिदिनुपर्यो,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् । खेलाडी–प्रशिक्षक विवादको विषयमा किरणले खेलाडीको पक्ष लिँदा अल्मुताइरीले कप्तान र उपकप्तान रहित टिम घोषणा गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत