आइतवार, बैशाख २७, २०८३

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै


कान्तिपथ


नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

आज अपराह्न ४ बजे बस्ने संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ । त्यसअघि, माओवादीको बैठक बस्न लागेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत