नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बुधबार तीन बजे दलको कार्यालय बानेश्वरमा बस्ने एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले बताए ।
उनका अनुसार बैठकमा मंगलबार संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि कसरी प्रस्तुत हुने विषयमा छलफल हुने छ । नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ