सोमवार, जेष्ठ ५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • अनलाईन मार्फत ठगी गर्ने शैलुङ गाउँपालिका वडा नं.८ का श्रेष्ठ पक्राउ

अनलाईन मार्फत ठगी गर्ने शैलुङ गाउँपालिका वडा नं.८ का श्रेष्ठ पक्राउ


कान्तिपथ


सामाजिक संजाल मार्फत रु ६,२७,६११ युरो डलरको लटरी परेको छ भनि ठगि गर्नी व्यक्तिलाई अपराध अनुसन्धान माहासाखाले पक्राउ गरेको छ ।

WhatApps, IMO, Botim, Viber को दुरुपयोग गरी पिडितहरुलाई आफू कम्बोडिया स्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो भनि अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६,२७,६११ युरो डलर परेको छ भनि प्रलोभन देखाई बिभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई रु. २८,७९,०००।– (अक्षरुपी अठ्ठाईस लाख उनासी हजार) रकम लिई ठगी गरि फरार भएको दोलखा शैलुङ गाउँपालिका वडा नं.८ शैलुङगेश्वरी घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१७ कालधारा सोह्रखुट्टे बस्ने बर्ष ३५ को उत्सव श्रेष्ठलाई मिति २०७८।०२।०९ गते अपराध अनुसन्धान महाशाखा काठमाडौँले पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत