नेकपा (माओवादी) केन्द्रका नेता तथा राखेपका उपाध्यक्ष शिव कोइराला ज्वालालाई मातृशोक परेको छ । स्याङ्जा स्थायी घर भएका कोइरालाकी आमाको निधन भएको हो । निधनबारे थप विवरण आँउन बाकी छ ।
Facebook
X
LinkedIn
WhatsApp