बिहिबार, जेष्ठ ८, २०८२

सरकारले आफ्नै रासायनिक मल उद्योग खोल्ने


कान्तिपथ


सरकारले रासायनिक मल उद्योग खोल्न लागनी बोर्डमार्फत् प्रकृया अघि बढाउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा बजेट पेस गर्दै यसको जानकारी दिएका हुन्। उनले आगामी आर्थिक वर्षमा बाली लगाउने समय भन्दा अघि सहज रुपमा मल उपलब्ध हुने व्यवस्था सरकारले मिलाउने दाबी गरे।

मन्त्री शर्माले मल खरिदका लागि १५ अर्ब विनियोजन गरेको बताए। त्यस्तै प्रत्येक स्थानीय तहमा प्राङ्गगारिक मल बनाउन बजेट व्यवस्था गरिएको उनले बताए।

सवै स्थानीय तहमा यसरी उत्पादन हुने मलले रासायनिक मलको आवश्यकतालाई पूर्ति गर्ने उनले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत