मङ्लबार, जेष्ठ ६, २०८२

काठमाडौँमा नेवा, पोखरामा गुरुङ्ग संग्रहालय


कान्तिपथ


आगामी आर्थिकको बजेटमा काठमाडौंको नेवा संग्राहलय स्थापना गरिने उल्लेख गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरिरहेको बजेटमा काठमाडौंमा नेवा संग्राहलयको स्थापना गरिने उल्लेख गरिएको उनले बताएका हुन्।

बजेटमा पोखरामा गुरुङ मौलिक संरक्षण गुरुआयोजना कार्यन्वयन गर्न सहयोग गर्ने पनि उल्लेख छ।

बजेटमा उल्लेख विषय बारे अर्थमन्त्री शर्माले भने, ‘काठमाडौं महानगरपालिकासँगको समन्वयमा एक नेवा संग्रहालयका साथै पोखरामा गुरुङ मौलिक संस्कृति मौलिक संस्कृति संरक्षण गुरुआयोजना कार्यन्वयन गर्न सहयोग गरिनेछ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत