मङ्लबार, बैशाख ३०, २०८२

आगामी वर्ष ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने


कान्तिपथ


सरकारले आगामी आर्थिक वर्ष ८०० किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्ष २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको जनाएका छन् । मन्त्री शर्माका अनुसार संघ, प्रदेश र स्थानीय तहको सडक कार्यक्षेत्र निर्धारण गरिनेछ । उनले आगामी वर्ष नारायणगढ–बुटवल सडक विस्तार कार्य सम्पन्न गरिने पनि जनाए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत