बिहिबार, जेष्ठ ८, २०८२

ब्याचलर र मास्टर्स पढ्ने विद्यार्थीले ३ महिना इन्टर्न गर्नुपर्ने


कान्तिपथ


सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक विषयमा स्नातक पढ्दै गरेको र अन्य विषयमा स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले अनिवार्य स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने बताए।

स्नातक र स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले स्थानीय तहको योजना निर्माण र ग्रामिण विकासमा योगदान हुनेगरी स्वयम् काम गर्नु पर्ने भएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत