मङ्लबार, बैशाख ३०, २०८२

लैनचौरबाट ३५ लाख लुटपाट


कान्तिपथ


काठमाडौंको लैनचौरबाट ३५ लाख लुटपाट भएको छ । लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समुहले व्यापारीलाई लुटेका हुन् । जेठ ८ मा भएको सो घटनामा संलग्नहरु बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले भने–‘अनुसन्धानको कुरा हामिले भन्न मिल्दैन ।’

१० दिनसम्म घटनामा संलग्नहरु पक्राउ पर्न नसक्नुमा उनीहरु व्यवसायिक लुटेरा हुनसक्ने बताइएको छ । सिसिटिभी फुटेजका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत