शुक्रबार, जेष्ठ ३, २०८२

सहकारीको अहम् भूमिका छ : मन्त्री शर्मा


कान्तिपथ


काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कृषि उत्पादन, श्रम लगायतका क्षेत्रबाट हेर्दा सहकारीकै अहम् भूमिका रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन्।

साथै उनले अहिलेको बजेट पनि सहकारीमैत्री रहेको दावी गरेका छन्। उनले भने, ‘वर्तमान बजेट सहकारीमैत्री छ कि छैन भन्ने सवालमा हरेक क्षेत्रमा सहकारीकी भूमिका रहन्छ। कृषि उत्पादन, श्रम लगायतका क्षृत्रबाट हेर्‍यो भने सहकारीकै महत्वपूर्ण भूमिका रहन्छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत