मङ्लबार, बैशाख ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सेनिटरी प्याडको कर नेपालीकै मागअनुसार घटाएँ : अर्थमन्त्री शर्मा

सेनिटरी प्याडको कर नेपालीकै मागअनुसार घटाएँ : अर्थमन्त्री शर्मा


कान्तिपथ


सेनिटरी प्याडको आयातमा कर घटाउनु नेपालीकै मागअनुसार भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। बजेटबारे उठेका सवालको जवाफ दिँदै संसदमा उनले उक्त धारणा व्यक्त गरेका हुन्।

नेपालमा सेनिटरी प्याडको कर घटाउनका लागि महिला अधिकारकर्मीहरुले आन्दोलन नै गरेका थिए। रातो कर माफ गर भनेर आन्दोलन गत वर्ष भएको थियो। त्यसलाई सम्बोधन गर्ने क्रममा आयात कम गरिएको उनले बताए। उनले नेपाली उद्योगहरुलाई समेत प्रवर्द्धन गर्नको लागि कच्चा पदार्थमा पनि सहुलियत दिएको जानकारी दिए। अहिले १ प्रतिशत मात्रै कच्चा पदार्थको आयातमा कर लगाइएको जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत