बिहिबार, जेष्ठ ८, २०८२

चलचित्र संघको अध्यक्षमा श्रेष्ठ


कान्तिपथ


नेपाल चलचित्र संघले नयाँ नेतृत्व पाएको छ । शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठसहित नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले कार्य समितिको उपाध्यक्षद्वयमा गोपालकाजी कायस्थ र कुबेर शर्मा र महासचिवमा नरेन्द्र महर्जन छानेको छ । सचिव लगायत बाँकी रहेको कार्यसमितिले पूर्णता भने सोमबारको बैठकले गर्ने उपाध्यक्ष गोपालकाजी कायस्थले बताए ।

अध्यक्षमा चयन भएका श्रेष्ठ नारायणगढको जलमा सिनेमा हलका सञ्चालक हुन् । उनले आगामी तीन वर्ष संघको नेतृत्व गर्नेछन् । चलचित्र संघ चलचित्र प्रदर्शकहरुको साँझ संगठन हो । यस अगाडि संघको अध्यक्षमा मधुसुदन प्रधान रहेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत