मङ्लबार, जेष्ठ ६, २०८२

नीता र हरिहर असारमा विहे गर्दै


कान्तिपथ


अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी चाडै नै विवाह बन्धनमा बाधिदै छन् । अधिकारी र ढुंगानाले आगामी असारको २४ गते विवाह गर्ने भएका हुन् ।

असार २६ गते रिसेप्सन पार्टी हुनेछ । उनीहरुको विवाह पाँचतारे होटल याक एण्ड यतिमा आयोजना हुने जनाइएको छ । उनीहरु ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए । नीताका भाई र हरिहर साथी थिए । भाईलाई भेट्न हरिहर नीताको घरमा गएरहन्थे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत