सोमवार, जेष्ठ ५, २०८२

फर्पिङको जंगलमा युवक–युवती मृत फेला


कान्तिपथ


काठमाडौंको फर्पिङस्थित जंगलमा युवक–युवती मृत अवस्थामा भेटिएका छन् । सोमबार बिहान अन्दाजी २०–२२ वर्षका युवक–युवती शव भेटिएको हो ।

अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थगलमा पुगेको छ । काठमाडौंका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले युवक-युवती मृत भेटिएको जानकारी आएको र प्रहरीको टोली घटनास्थल गएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत