मङ्लबार, माघ ८, २०८१

ओलीले नियुक्त गरेका वायुसेवा निगमका हाकिम बर्खास्त


कान्तिपथ


सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । तत्कालीन केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत