शनिबार, बैशाख १३, २०८२

प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अघि बढाऊ ; खगराज अधिकारी


कान्तिपथ


नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव तुरुन्त अगाडि बढाउन माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

‘महाअभियोग प्रस्ताव तुरुन्त अगाडि बढाइयोस्। त्यो अलपत्र पार्न ल्याइएको हो कि के हो?’ उनले भने। मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने माग गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत