शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ नामक गुण्डा समूहको आक्रमण: सिंहको टाउकोमा ७ टाँका

प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ नामक गुण्डा समूहको आक्रमण: सिंहको टाउकोमा ७ टाँका


कान्तिपथ


दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ नामक गुण्डा समूहले एकजना युवकलाई आक्रमण गरेका छन् । शुक्रवार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणमा परेका हुन् ।

सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् । आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा र डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६–७ जनाको समूहले आक्रमण गर्दा घाइते सिंहको टाउकोमा ७ टाँका लगाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत