सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका हुन् ।
Facebook
X
LinkedIn
WhatsApp