बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • राक्सिराङको सडक अलपत्र पार्ने कांग्रेसका दुई ठेकेदार सांसदलाई कारबाहीको माग

राक्सिराङको सडक अलपत्र पार्ने कांग्रेसका दुई ठेकेदार सांसदलाई कारबाहीको माग


कान्तिपथ


मकवानपुरको राक्सिराङस्थित परेवाभिरको निर्माण कार्यमा यो वर्ष पनि आलटाल देखिएको भन्दै बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रदीप घलानले फेसबुकमा फोटो/भिडियो सहित लामो पोस्ट लेख्दै निर्माण कम्पनीको विरोध गरेका छन् ।

उक्त सडक खण्ड कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद जिपछिरिङ्ग लामा र बागमती प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँको जोईण्ट भेन्चरमा निर्माण भैरहेको छ ।

३ सय २० मिटर लम्बाइको सडक र बेसमेन्टबाट ८ मिटर उचाइको ठेक्का बानियाँ निर्माण सेवाले लामा कन्स्ट्रक्सनसँग जेभीमा पारेको हो । ४ करोड रुपैयाँमा ठेक्का पारेका बानियाँले उसो त आफ्नै पैसामा बनाउँछु भनेर राजनीतिक आश्वासन बाढेका थिए । यो बाटो हुँदै राक्सिराङ र कैलाश गाउँपालिकाका हजारौं मान्छे हिँड्छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत