शुक्रबार, बैशाख ६, २०८२

अखिल (क्रान्तिकारी) को केन्द्रिय समिति बैठक आजदेखि


कान्तिपथ


नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रिय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । काठमाडौँको तिनकुने स्थित रोयल पार्टी प्यालेसमा बैठक हुन लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकमा केन्द्रिय सदस्य, प्रदेशका पदाधिकारी, आयोग सदस्यहरु, केन्द्रिय प्रतिनिधि र जिल्ला अध्यक्षहरुलाई सहभागी हुन भनिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत