मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाइकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका-६ बस्ने ३२ वर्षीय विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका-३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाइनिज पेस्तोल एक थान, सोको म्यागाजिन एक थान र गोली एक राउण्ड गोली बरामद गरेको हो।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ