मङ्लबार, बैशाख ९, २०८२

अखिल (क्रान्तिकारी) को बैठकमा रमिता: बैठकमा जान प्रचण्ड रोकिए !


कान्तिपथ


नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा विवाद भएको छ। आइतबारदेखि काठमाडौँमा सुरु भएको अखिल (क्रान्तिकारी)को तेस्रो विस्तारित बैठकमा दुई समूहबीच विवाद हुँदा हात हालाहाल भएको छ।

तीनकुनेस्थित रोयल व्यांक्वेटमा बैठक सुरु हुनुअघि नै दुई समूहबीच विवाद भएको हो। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपस्थित हुने पूर्वनिर्धारित कार्यक्रम थियो। बैठकमा असन्तुष्ट पक्षले विवाद झिक्ने थाहा पाएपछि प्रचण्ड नगएको बुझिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत