शुक्रबार, बैशाख ७, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • विश्व साइकलयात्री पुष्कर शाह दोलखाबाट प्रतिनिधि सभाको चुनाव लड्ने

विश्व साइकलयात्री पुष्कर शाह दोलखाबाट प्रतिनिधि सभाको चुनाव लड्ने


कान्तिपथ


विश्व साइकल यात्री पुष्कर शाहले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले दोलखाबाट स्वतन्त्र रुपमा निर्वाचन लड्ने तयारी गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारहरूले स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान थालेका छन् । सोही अभियानमा जोडिएका शाह पनि स्वतन्त्र रुपमा निर्वाचन लड्ने भएका हुन् ।

स्वतन्त्र उम्मेदवारहरूले असार १७ र १८ गते राष्ट्रिय भेला गर्ने तयारी गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत