भूतपूर्व गोर्खा सैनिक संगठनको प्रचण्ड र देउवासँग भेट


कान्तिपथ


भूतपूर्व गोर्खा सैनिक संगठन (गेसो) को प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ। भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए।

गेसोका अध्यक्ष कृष्णकुमार राईसहितको टोलीले बिहीबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेर भेट गरेको हो। यसअघि बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती रक्षा राज्यमन्त्री लियो डचर्टीबीच छलफल भएको थियो।

सन् १९९७ भन्दाअघि बेलायती सेनाबाट निवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा चरम भेदभाव कायम रहेको बताउने गरेका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत