बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • चीनका लागि नेपालको राजदूतमा माओवादी नेता विष्णुपुकार श्रेष्ठ नियुक्त

चीनका लागि नेपालको राजदूतमा माओवादी नेता विष्णुपुकार श्रेष्ठ नियुक्त


कान्तिपथ


सरकारले चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई राजदूत नियुक्त गरिएको हो । श्रेष्ठ पुर्व माओवादी नेता हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत