मङ्लबार, भदौ २५, २०८१

लोसपा र लोक दलबीच आज एकीकरण हुँदै


कान्तिपथ


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुने भएको छ। आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुने भएको हो।

लोसपाका सचिव रञ्जित झाले आज दुई दलबीच पार्टी एकता हुने बताएका छन्। उनले कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको बताए। झाले सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको समेत बताएका छन्।

पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत