भारतीय चलचित्र उद्योग बलिवुडका प्रख्यात निर्माता तथा निर्देशक राम गोपाल बर्मा माथि उनले गरेको एक
विवादित ट्विटका कारण मुद्दा दायर भएको छ | उनले जून २२, २०२२ का दिन भारतीय जनता पार्टीको तर्फ बाट रास्ट्रपति पदको उम्मेदवार द्रौपदी मुर्मुलाइ लक्षित गर्दै उनले ट्विट गरेका थिए | उनले गरेको सो ट्विट बिबादित हुदै गए पछि सो ट्विट हटाई माफी पनि मागेका थिए | तर भारतीय जनता पार्टीका लखनव क्षेत्रका समर्थकहरुले धार्मिक भावना आहत हुने गरि व्यक्ति बिशेषलाइ लक्षित गरि भद्दा ट्विट गरेको भन्दै लखनव स्थित जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् |
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ