• गृहपृष्‍ठ
  • बिश्व
  • विवादित ट्विटका कारण बलिवुड निर्देशक राम गोपाल वर्मामाथि मुद्दा

विवादित ट्विटका कारण बलिवुड निर्देशक राम गोपाल वर्मामाथि मुद्दा


कान्तिपथ


भारतीय चलचित्र उद्योग बलिवुडका प्रख्यात निर्माता तथा निर्देशक राम गोपाल बर्मा माथि उनले गरेको एक

विवादित ट्विटका कारण मुद्दा दायर भएको छ | उनले जून २२, २०२२ का दिन भारतीय जनता पार्टीको तर्फ बाट  रास्ट्रपति पदको उम्मेदवार द्रौपदी मुर्मुलाइ लक्षित गर्दै उनले ट्विट गरेका थिए | उनले गरेको सो ट्विट बिबादित हुदै गए पछि सो ट्विट हटाई माफी पनि मागेका थिए | तर भारतीय जनता पार्टीका लखनव क्षेत्रका समर्थकहरुले धार्मिक भावना आहत हुने गरि व्यक्ति बिशेषलाइ लक्षित गरि भद्दा ट्विट गरेको भन्दै लखनव स्थित जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् |   
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत