मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


कान्तिपथ


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा आज मंगलबार बैठक बोलाइएको हो। बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलोपटक बैठक बस्न लागेको हो। नेकपा एकीकृत समाजवादीले हालैमात्र आफ्नो पार्टीको तर्फबाट पठाएका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत