सोमवार, बैशाख ९, २०८२

विधान पक्षधर अखिल (क्रान्तिकारी) को भेला भोलि


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारी फुटको संघारमा पुगेको छ । संगठनभित्रको विवाद बढ्दै जाँदा विधान पक्षधरले कमिटी घोषणा गर्ने तयारी गरेको छ ।

त्यसका लागि भोलि (१८ जेठ) मा विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा कार्यक्रम राखिएको छ । यो कार्यक्रम बानेश्वर क्याम्पसमा बिहान ११ बजे हुने जनाइएको छ ।

असन्तुष्ट पक्षले पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्ने तयारी गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत