बिहिबार, मंसिर १४, २०८०

माओवादीको केन्द्रिय समिति बैठक सुरु: पदाधिकारी प्रस्ताव हुने


कान्तिपथ


नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। राजधानीको प्रज्ञा भवनमा बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनुका साथै पदाधिकारी, स्थायी समिति, पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

गत बुधबार बैठक बस्ने भनिएपनि संसद बैठक लम्बिएकाले अन्तिम समयमा स्थगित भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत