आइतवार, अशोज ९, २०७९

प्रचण्डका छोरीबुहारी नै पोलिटब्युरो सदस्य


कान्तिपथ


नेकपा (माओवादी केन्द्र)ले पोलिट्ब्युरो गठन गरेको छ । जारी केन्द्रीय कमिटी बैठकले १२५ सदस्यीय पोलिट्ब्युरो गठन गरेको हो । पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहाल र बुहारी बिना मगरको नाम समेत समेटिएको छ । उनीहरु भन्दा सिनयर महिला नेतृ र नेताहरुको नाम भने पोलिटब्युरोमा नपरेको एक नेताले जानकारी दिए । अध्यक्ष प्रचण्डले उनीहरुको नाम पढेर सुनाएका थिए । बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन गरेको हो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत