शनिबार, मंसिर २२, २०८१

क्रान्तिकारीको विवाद समाधान गर्न पार्टीले छुट्टै कमिटी बनाउने


कान्तिपथ


नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका विषयमा एउटा कमिटी बनाइने भएको छ । पार्टी बैठकमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले समस्या देखिँदै गएकाले एउटा कमिटी बनाएर समान गरिने बताए ।

यदि कमिटी बनाएर समाधान नभए कठोर कदम चालिने प्रचण्डले बताएको एक नेताले जानकारी दिए। अखिल क्रान्तिकारी अध्यक्षमा पञ्चा सिंह भएपनि अर्का उपाध्यक्ष पवन कार्कीले समानन्तर कमिटी बनाएर घोषणा गरेका छन् ।

कार्कीले समानान्तर कमिटी बनाएपछि प्रचण्डले कमिटी बनाएर छलफल गरेर निष्कर्षमा पुगिने बताएका हुन् । कार्की समानान्तर कमिटीका संयोजक हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत