शनिबार, माघ ५, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • गोली लागी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेको भिडिओ भाइरल (भिडियो)

गोली लागी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेको भिडिओ भाइरल (भिडियो)


कान्तिपथ


जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको छ। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ। जापानी सञ्चारमाध्यमका अनुसार आबे घाइते अवस्थामा अचेत छन्। शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले उनलाई पछाडिबाट गोली हानिएको जनाएको छ। गोली लागेर गम्भीर घाइते शिन्जो आबेलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ। एनएचकेको रिपोर्टअनुसार गोली लागेपछि रगत बगेको थियो। गोली लागेपछि शिन्जो आबेलाई हृदयाघात भएको पनि चर्चा छ। आक्रमणपछि घटनास्थलका केही भिडिओ पनि भाइरल भएका छन्। भिडिओ–

https://www.youtube.com/watch?v=AUk5fh9wZv8


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत