मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • जीपछिरिङ लामाद्वारा केन्द्रिय समिति मै घोषणा: जुनियर मन्त्री भए, अब चुनाव लड्दिन

जीपछिरिङ लामाद्वारा केन्द्रिय समिति मै घोषणा: जुनियर मन्त्री भए, अब चुनाव लड्दिन


कान्तिपथ


नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद जीपछिरिङ लामाले अब पार्टीबाट निर्वाचन नलड्ने घोषणा बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार उनले त्यस्तो बताएका हुन् ।

आफू सांसद भएर पनि अवसर नपाएको तर आफूभन्दा जुनियरले समेत मन्त्री र अरू पद पाएको भन्दै उनले पार्टीबाट आफूलाई चुनाव लड्न आवश्यक नभएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । Photo: Tashi Telivision

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत