मङ्लबार, अशोज ११, २०७९

कांग्रेसको मर्यादाक्रम: १२१ मा को अगाडी को पछाडी ?


कान्तिपथ


सत्तारूढ दल नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो ।

उक्त प्रतिवेदनमाथि छलफल भएर केन्द्रीय समितिले पारित गर्ने नेताहरूले बताएका छन् ।

प्रस्तावित मस्यौदाअनुसार पार्टीका केन्द्रीय सभापति पहिलो नम्बरमा रहनेछन् । पार्टी सदस्यको मर्यादाक्रम अन्तिम अर्थात् १२१ नम्बरमा प्रस्ताव गरिएको छ । अन्तिम मर्यादाक्रमको अन्तिममा नेपाली कांग्रेस सदस्य रहनेछन । प्रदेश सभापतिले भने उक्त मर्यादाक्रममा आपत्ति जनाएका छन् ।

मर्यादाक्रमका विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको थियो । सोही कारण नयाँ मर्यादाक्रम प्रस्ताव गरिएको हो ।

प्रस्तावित मस्यौदाक्रम हेर्नोस्–

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत